सदस्यता नविकरणको लागि आह्वान

home-plan

चलचित्र पत्रकार संघ नेपालको सदस्यता नविकरण गर्नको लागि रितपुर्वक यो फारम भरी सबमिट गर्नुहोला साथै तल उल्लेखित खाता नंबरमा नविकरण दस्तुर तथा कार्ड दस्तुर जम्मा गरेको भौचर समेत (नाम स्पष्ट खुलेको) यसै फारममा अनिवार्य अपलोड गर्नुहोला । अन्यथा नविकरण मान्य हुनेछैन । दस्तुरः बार्षिक रु. १२००/- कार्ड दस्तुर रु. १५० – नयाँ सदस्यता लिनेहरुले २०००/- जम्मा गर्नु पर्नेछ । सदस्य सुरक्षा कोषमा महिनाको रु.५० गरी २०८० वैशाख देखी अहिले भदौ सम्मको मात्र भए जम्मा रकम २५० र २०८० बर्षभरी कै भए ६०० बुझाउनु होला । BANK NAME: PRABHU BANK LIMITED, MAIN BRANCH, BIJULIBAZAR AC NAME: FILM JOURNALIST ASSOCIATION NEPAL AC No.: 0010000788400012 contact Mahammad Jalim 9808453533 01-5705171